शब्दकोश प्रविष्टि
अवध्य
वि.
मार्न वा हिंसा गर्न नहुने; प्राणदण्ड दिन नहुने ।
मार्न वा हत्या गर्न नसकिने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003114- मुद्रित पृष्ठ
- 78
शब्दकोश प्रविष्टि
मार्न वा हिंसा गर्न नहुने; प्राणदण्ड दिन नहुने ।
मार्न वा हत्या गर्न नसकिने ।
[सं.]
npbs2075-10-003114