शब्दकोश प्रविष्टि

अवदान

ना.
  1. पहिले भएको वीरता, शौर्य, त्याग आदि महत्त्वपूर्ण कार्य; पूर्ववृत्त ।

  2. शुद्ध आचरण; पवित्र व्यवहार ।

  3. छुट्ट्याउने वा टुक्र्याउने काम; खण्डन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003106
मुद्रित पृष्ठ
78