शब्दकोश प्रविष्टि
अवगतार्थ
वि.क्रि.वि.ना.
अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक । क्रि.वि.
ज्ञानका निम्ति; अवगत गर्नका लागि; बोधार्थ । ना.
अवगत भएको अर्थ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003082- मुद्रित पृष्ठ
- 77
शब्दकोश प्रविष्टि
अवगत वा ज्ञात गर्न उपयोगी; सिक्न एवं बुझ्न लायक । क्रि.वि.
ज्ञानका निम्ति; अवगत गर्नका लागि; बोधार्थ । ना.
अवगत भएको अर्थ ।
npbs2075-10-003082