शब्दकोश प्रविष्टि

अवक्तव्य

वि.ना.
  1. भन्न नहुने; बोल्न नहुने ।

  2. अश्लील; फोहोर । ना.

  3. नराम्रो वक्तव्य; नराम्रो भाषण ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003079
मुद्रित पृष्ठ
77