शब्दकोश प्रविष्टि

अवकलन

ना.
  1. जम्मा गर्ने वा सङ्कलन गर्ने क्रियाप्रक्रिया; मिलाउने वा समेट्ने क्रिया ।

  2. हेर्ने वा विचार गर्ने क्रिया ।

  3. ग्रहण गर्ने वा लिने क्रिया ।

  4. जान्ने वा ज्ञान गर्ने क्रिया ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003072
मुद्रित पृष्ठ
77