शब्दकोश प्रविष्टि

अल्लि

वि.क्रि.वि.
  1. अलि (जोड दिँदा) । क्रि.वि.

  2. अझ; अरू ।

व्युत्पत्ति

[सं. अल्प]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003063
मुद्रित पृष्ठ
77