शब्दकोश प्रविष्टि
अल्पावकाश
ना.
ना. [सं.] विद्यालय, कार्यालय आदिमा वा खेल आदिका समयको बिचमा जलपान वा विश्रामका निम्ति पाइने थोरै छुट्टी; छोटो अवकाश वा फुर्सद; टिफिन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003048- मुद्रित पृष्ठ
- 76
शब्दकोश प्रविष्टि
ना. [सं.] विद्यालय, कार्यालय आदिमा वा खेल आदिका समयको बिचमा जलपान वा विश्रामका निम्ति पाइने थोरै छुट्टी; छोटो अवकाश वा फुर्सद; टिफिन ।
[सं.]
npbs2075-10-003048