शब्दकोश प्रविष्टि

अल्पप्राणीभवन

ना.

ना. शब्दमा रहेको महाप्राणध्वनि अल्पप्राणध्वनिमा परिवर्तित हुने प्रक्रिया । (जस्तै— 'बाघचाल' > 'बागचाल' हुँदा 'घ' को 'ग' भएको छ ।) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-003032
मुद्रित पृष्ठ
76