शब्दकोश प्रविष्टि
अल्झो
ना.
अड्काउ; बाधा ।
अलमल; झमेला; रुमलो ।
झन्झट; झ्याउलो ।
व्युत्पत्ति
[प्रा. उज्झलिओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-003015- मुद्रित पृष्ठ
- 76
शब्दकोश प्रविष्टि
अड्काउ; बाधा ।
अलमल; झमेला; रुमलो ।
झन्झट; झ्याउलो ।
[प्रा. उज्झलिओ]
npbs2075-10-003015