शब्दकोश प्रविष्टि
अलौटो
वि.
दुध सुके पनि पूर्णतः नसुकेको; आलो; काँचो (मकै) ।
काँचोकचिलो; नसुकाएको (मकै) ।
अपरिपक्व; आलोकाँचो ।
व्युत्पत्ति
[आलो+औटो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002993- मुद्रित पृष्ठ
- 75
शब्दकोश प्रविष्टि
दुध सुके पनि पूर्णतः नसुकेको; आलो; काँचो (मकै) ।
काँचोकचिलो; नसुकाएको (मकै) ।
अपरिपक्व; आलोकाँचो ।
[आलो+औटो]
npbs2075-10-002993