शब्दकोश प्रविष्टि

अलमस्त

वि.

वि. [फा.] फिक्री नभएको; पर्वाह नगर्ने; मगनमस्त; मनमोजी ।

व्युत्पत्ति

[फा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002944
मुद्रित पृष्ठ
74