शब्दकोश प्रविष्टि

अलप१

ना.वि.
  1. देख्तादेख्तै हराउने क्रिया; लोप; गायब; बेपत्ता; अन्तर्धान ।

  2. लुप्त हुने क्रिया । वि.

  3. लुप्त; पूरै हराएको वा बिलाएको ।

व्युत्पत्ति

[सं. अलोप]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002922
मुद्रित पृष्ठ
74