शब्दकोश प्रविष्टि

अलत्र

क्रि.वि.वि.
  1. लथालिङ्ग; जथाभावीसँग; अलपत्र । वि.

  2. अलपत्र परेको; यता न उता भएको ।

व्युत्पत्ति

[अलपत्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002919
मुद्रित पृष्ठ
74