शब्दकोश प्रविष्टि
अलग
क्रि.वि.वि.
अलग्ग; छुट्टै; पृथक्; फरक । वि.
भिन्न; छुट्टो ।
व्युत्पत्ति
[प्रा. अलग्ग < सं. अलग्न]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002897- मुद्रित पृष्ठ
- 73
शब्दकोश प्रविष्टि
अलग्ग; छुट्टै; पृथक्; फरक । वि.
भिन्न; छुट्टो ।
[प्रा. अलग्ग < सं. अलग्न]
npbs2075-10-002897