शब्दकोश प्रविष्टि
अलखा
ना.
ना. [अ. अलफा] कठालो नभएको ह्वार्लाङ्गे कुर्था; अलख जगाउनेले लगाउने खोलक; जोगी, सन्न्यासीले लगाउने एक प्रकारको ह्वार्लाङ्गे कपडा; भर्थरी ।
व्युत्पत्ति
[अ. अलफा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002896- मुद्रित पृष्ठ
- 73
शब्दकोश प्रविष्टि
ना. [अ. अलफा] कठालो नभएको ह्वार्लाङ्गे कुर्था; अलख जगाउनेले लगाउने खोलक; जोगी, सन्न्यासीले लगाउने एक प्रकारको ह्वार्लाङ्गे कपडा; भर्थरी ।
[अ. अलफा]
npbs2075-10-002896