शब्दकोश प्रविष्टि
अलक्षण
वि.ना.
खराब लक्षण भएको; कुलक्षणयुक्त; अलच्छिनी । ना.
नराम्रो लक्षण; अपशकुन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002888- मुद्रित पृष्ठ
- 73
शब्दकोश प्रविष्टि
खराब लक्षण भएको; कुलक्षणयुक्त; अलच्छिनी । ना.
नराम्रो लक्षण; अपशकुन ।
[सं.]
npbs2075-10-002888