शब्दकोश प्रविष्टि

अलक

ना.
  1. निधारका दायाँबायाँ लर्केको कपाल ।

  2. छाँटकाँट गरी आँखीभौँसम्म निधारमा लर्काइएको कपाल ।

  3. पालेर लामो गरी तलासेको कपाल; जुल्फी; बङ्गाली ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002882
मुद्रित पृष्ठ
73