शब्दकोश प्रविष्टि
अर्मल्नु
स.क्रि.
स.क्रि.[अर्मल+नु] नोक्सान भए जतिको बिगो निर्धारित गर्नु; तौल आदिद्वारा अनुमान गर्नु; अर्मल तोक्नु ।
व्युत्पत्ति
[अर्मल+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002868- मुद्रित पृष्ठ
- 73
शब्दकोश प्रविष्टि
स.क्रि.[अर्मल+नु] नोक्सान भए जतिको बिगो निर्धारित गर्नु; तौल आदिद्वारा अनुमान गर्नु; अर्मल तोक्नु ।
[अर्मल+नु]
npbs2075-10-002868