शब्दकोश प्रविष्टि

अर्फु

ना.

ना. पहँलो केसर भएको, ससाना फूल फुल्ने, धेरै कुना भएका ठुलठुला पात हुने एक प्रकारको काँडे लहरो । (यसको रस माछाका निम्ति विष हुन्छ ।)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002866
मुद्रित पृष्ठ
73