शब्दकोश प्रविष्टि

अर्पक

वि.
  1. श्रद्धापूर्वक अर्पण गर्ने; विनयपूर्वक दिने वा चढाउने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002859
मुद्रित पृष्ठ
73