शब्दकोश प्रविष्टि
अर्नेस्ट मनी
ना.
ना. [अङ.] बढाबढ वा लिलामबाट सामान प्राप्त गर्ने व्यक्तिले जम्मा गर्नुपर्ने तोकिएको रकम; पछि फिर्ता हुने गरी जम्मा गरिने रकम; पेस्की ।
व्युत्पत्ति
[अङ.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002857- मुद्रित पृष्ठ
- 73
शब्दकोश प्रविष्टि
ना. [अङ.] बढाबढ वा लिलामबाट सामान प्राप्त गर्ने व्यक्तिले जम्मा गर्नुपर्ने तोकिएको रकम; पछि फिर्ता हुने गरी जम्मा गरिने रकम; पेस्की ।
[अङ.]
npbs2075-10-002857