शब्दकोश प्रविष्टि
अर्धविवृत
वि.
वि. जिब्रो तालुभन्दा बढी तलतिर झरेकाले मुखविवर अर्द्धसंवृतमा भन्दा बढी खुलेको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002832- मुद्रित पृष्ठ
- 72
शब्दकोश प्रविष्टि
वि. जिब्रो तालुभन्दा बढी तलतिर झरेकाले मुखविवर अर्द्धसंवृतमा भन्दा बढी खुलेको ।
npbs2075-10-002832