शब्दकोश प्रविष्टि

अर्थ्याउनु

स.क्रि.प्रे.क्रि.
  1. कथा, पुराण, काव्य आदिको अर्थ लगाउनु; माने बताउनु; मतलब बुझाउनु ।

  2. कुरा सम्झाउनु वा बुझाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002805
मुद्रित पृष्ठ
71