शब्दकोश प्रविष्टि
अर्थोत्कर्ष
ना.
ना. [सं.] कुनै शब्दको अर्थ पहिले नराम्रो र पछि त्यसको अर्थ राम्रो हुने प्रक्रिया । (जस्तो— पहिले 'साहस' को अर्थ 'जबरजस्ती गरिने कुरा' थियो, अहिले त्यसको अर्थ 'आँट' भएको छ ।) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002799- मुद्रित पृष्ठ
- 71