शब्दकोश प्रविष्टि

अर्थुङ्गे

ना.

ना. [अर्थुङ्गो+ए] खरका जस्ता लामा र तिखा पात तथा डाँठका टुप्पामा बिझ्ने खैरो झुस हुने एक जातको कुरे घाँस; अर्थुङ्गो; अर्थुङे; अर्थुङो ।

व्युत्पत्ति

[अर्थुङ्गो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002798
मुद्रित पृष्ठ
71