शब्दकोश प्रविष्टि

अर्थावनति

ना.

ना. [सं.] असल वा माथिल्लो तहको अर्थ बुझाउने शब्दले खराब वा तल्लो तहको अर्थ बुझाउने भाषागत अर्थवैज्ञानिक प्रक्रिया, जस्तै— सं. बुद्ध (प्रबुद्ध. > ने. बुद्धू(मूर्ख) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002794
मुद्रित पृष्ठ
71