शब्दकोश प्रविष्टि

अर्थालङ्कार

ना.

ना. [सं.] साहित्यमा अर्थबाट मात्र चमत्कार उत्पन्न हुने प्रसिद्ध अलङ्कार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002793
मुद्रित पृष्ठ
71