शब्दकोश प्रविष्टि

अर्थापकर्ष

ना.

ना. [सं.] पहिले राम्रो अर्थमा चलेको शब्द पछि गएर नराम्रो अर्थमा चल्ने प्रक्रिया । (जस्तै— पहिले वेश्याको अर्थ 'विशु' वा 'बस्तीमा बस्ने' हुन्थ्यो, आजभोलि यसको अर्थ 'चरित्रहीन आइमाई' भएको छ ।) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002791
मुद्रित पृष्ठ
71