शब्दकोश प्रविष्टि
अर्थागम
ना.
आम्दानी हुने स्थिति; आम्दानी; अर्थप्राप्ति ।
शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने स्थिति । (जस्तै— 'भयङ्कर' को व्युत्पत्तिगत अर्थ 'असाध्यै' को अर्थमा हुन थालेको छ— राम भयङ्कर जाती छन्; कर्ण भयङ्कर दानी थिए इ) ।)
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002784- मुद्रित पृष्ठ
- 71