शब्दकोश प्रविष्टि

अर्थशास्त्री

वि.ना.
  1. अर्थशास्त्रमा विशेष ज्ञान भएको; अर्थशास्त्र पढेको । ना.

  2. अर्थशास्त्रको विशेषज्ञ; अर्थशास्त्रवेत्ता ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002777
मुद्रित पृष्ठ
70