शब्दकोश प्रविष्टि

अर्थमन्त्री

ना.

ना. अर्थ मन्त्रालयको अभिभारा सँभाल्ने र राष्ट्रको आयव्ययसम्बन्धी योजना, नीतिको कार्यान्वयन गर्नेगराउने मन्त्री; वित्तमन्त्री ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002772
मुद्रित पृष्ठ
70