शब्दकोश प्रविष्टि
अर्चले
ना.वि.
कास्की जिल्लाअन्तर्गत पर्ने कविशिरोमणि लेखनाथ पौड्यालको जन्म भएको एक प्रसिद्ध गाउँ । वि.
अर्चल हुने ठाउँ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002736- मुद्रित पृष्ठ
- 70
शब्दकोश प्रविष्टि
कास्की जिल्लाअन्तर्गत पर्ने कविशिरोमणि लेखनाथ पौड्यालको जन्म भएको एक प्रसिद्ध गाउँ । वि.
अर्चल हुने ठाउँ ।
npbs2075-10-002736