शब्दकोश प्रविष्टि
अराल्नु
स.क्रि.
स.क्रि. [सं. अराल+नु] अधकल्चो पारेर भुट्नु; राम्रोसँग नपाक्ने गरी भुट्नु; आधा काँचो हुने गरी मकै आदि भुट्नु ।
व्युत्पत्ति
[सं. अराल+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002677- मुद्रित पृष्ठ
- 68
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. अराल+नु] अधकल्चो पारेर भुट्नु; राम्रोसँग नपाक्ने गरी भुट्नु; आधा काँचो हुने गरी मकै आदि भुट्नु ।
[सं. अराल+नु]
npbs2075-10-002677