शब्दकोश प्रविष्टि

अरत्नि

ना.
  1. अङ्गुल वा मात्राको चौबिस गुना, करपादको चार गुना ।

  2. मुष्टिको छ गुना र तुणीको तीन गुना बराबरको नापो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002641
मुद्रित पृष्ठ
67