शब्दकोश प्रविष्टि
अरट्ठो
वि.
नदोब्रिने; जर्रो; कडा; ठर्रो; नरम नभएको; अररो ।
साह्रो; दरो ।
व्युत्पत्ति
[अरट्ठ+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002635- मुद्रित पृष्ठ
- 67
शब्दकोश प्रविष्टि
नदोब्रिने; जर्रो; कडा; ठर्रो; नरम नभएको; अररो ।
साह्रो; दरो ।
[अरट्ठ+ओ]
npbs2075-10-002635