शब्दकोश प्रविष्टि

अयन सङ्क्रान्ति

ना.

ना. सूर्यको दक्षिणगति र उत्तरगतिको आरम्भ हुने माघे सङ्क्रान्ति र साउने सङ्क्रान्ति ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002601
मुद्रित पृष्ठ
67