शब्दकोश प्रविष्टि

अम्रे गुहु

ना.

ना. जन्मनेबित्तिकै बच्चाले हगेको गुहु; गर्भावस्थादेखि पेटमा रहेको र जन्मेपछि हगेर निकालेको गुहु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002587
मुद्रित पृष्ठ
66