शब्दकोश प्रविष्टि
अम्बके
ना.वि.
अम्बासँग मिल्ने तर खुर्सानीका जत्रा फल लाग्ने एक जङ्गली वनस्पति । वि.
अम्बकको जस्तो ।
अम्बक खाएर वा बेचेर जीविका गर्ने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002569- मुद्रित पृष्ठ
- 66
शब्दकोश प्रविष्टि
अम्बासँग मिल्ने तर खुर्सानीका जत्रा फल लाग्ने एक जङ्गली वनस्पति । वि.
अम्बकको जस्तो ।
अम्बक खाएर वा बेचेर जीविका गर्ने ।
npbs2075-10-002569