शब्दकोश प्रविष्टि

अमोल

वि.
  1. मोल नभएको; अनमोल, अमूल्य ।

  2. धेरै मोल पर्ने; बहुमूल्य; किम्मती ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002560
मुद्रित पृष्ठ
66