शब्दकोश प्रविष्टि

अमुक्त

वि.
  1. मुक्त नभएको; बाँधिएको ।

  2. परतन्त्र; परवश ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002523
मुद्रित पृष्ठ
65