शब्दकोश प्रविष्टि

अमात्य

ना.
  1. सधँराजाका साथमा रही राजकाज चलाउन मद्दत गर्ने प्रमुख व्यक्ति; मन्त्री ।

  2. नेवार समुदायको एक थर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002475
मुद्रित पृष्ठ
64