शब्दकोश प्रविष्टि

अमलेख

ना.

ना. [सं. अभयलेख?] करियाहरूलाई पार वा स्वतन्त्र गरिदिने काम; कमाराकमारीको छुटकारा; दासत्वमोचन ।

व्युत्पत्ति

[सं. अभयलेख?]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002472
मुद्रित पृष्ठ
64