शब्दकोश प्रविष्टि

अमलची

वि.

वि. नसा सेवन गर्ने आदत भएको; मादक पदार्थ खाने आदत बसेको; अम्मली; नसाबाज ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002462
मुद्रित पृष्ठ
64