शब्दकोश प्रविष्टि
अमर्त्य
वि.ना.
अविनाशी; नमर्ने; नाश नहुने; दैवी । ना.
कहिल्यै नमर्ने जाति; देवता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002456- मुद्रित पृष्ठ
- 64
शब्दकोश प्रविष्टि
अविनाशी; नमर्ने; नाश नहुने; दैवी । ना.
कहिल्यै नमर्ने जाति; देवता ।
[सं.]
npbs2075-10-002456