शब्दकोश प्रविष्टि
अभ्युत्थान
ना.
पदोन्नति; उदय; बढिबढाउ ।
कुनै सभा आदिमा विशष्ट व्यक्ति आउँदा सम्मानका निम्ति आसन छाडेर उठने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002433- मुद्रित पृष्ठ
- 63
शब्दकोश प्रविष्टि
पदोन्नति; उदय; बढिबढाउ ।
कुनै सभा आदिमा विशष्ट व्यक्ति आउँदा सम्मानका निम्ति आसन छाडेर उठने काम ।
[सं.]
npbs2075-10-002433