शब्दकोश प्रविष्टि

अभ्युक्ति

ना.
  1. आलोचना वा व्यङ्ग्यका ढाँचामा बताइएको कुनै कुरा ।

  2. कसैका विषय वा सम्बन्धमा भनिएको उक्ति; टीका ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002432
मुद्रित पृष्ठ
63