शब्दकोश प्रविष्टि

अभ्यास

ना.
  1. कुनै पाठ्य विषयमा निरन्तर दोहोर्‍याई तेहर्‍याई पूर्ण ज्ञान प्राप्त गर्ने काम; रफत ।

  2. कुनै कार्यको व्यावहारिक पक्षतिर विशेष रूपमा बारम्बार गरिने मिहिनेत ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-002429
मुद्रित पृष्ठ
63