शब्दकोश प्रविष्टि
अभ्यर्थना
ना.
प्रार्थना; बिन्ती; निवेदन ।
उठेर विनयपूर्वक प्रार्थना गर्ने काम ।
कुनै विशिष्ट व्यक्तिसित कुनै कार्यविशेषका निम्ति गरिने नम्रतापूर्वकको प्रार्थना ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002422- मुद्रित पृष्ठ
- 63