शब्दकोश प्रविष्टि
अभौतिक
वि.
भौतिक वस्तुसँग सम्बन्ध नभएको ।
परलोक वा अध्यात्मजगत्सँग सम्बन्ध भएको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002418- मुद्रित पृष्ठ
- 63
शब्दकोश प्रविष्टि
भौतिक वस्तुसँग सम्बन्ध नभएको ।
परलोक वा अध्यात्मजगत्सँग सम्बन्ध भएको ।
[सं.]
npbs2075-10-002418