शब्दकोश प्रविष्टि
अभूमि
ना.
भूमि वा जग्गाजमिनबाहेक अन्य पदार्थ ।
उपयुक्त नभएको ठाउँ; अनुचित ठाउँ ।
अपात्र; कुपात्र; अयोग्य व्यक्ति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-002404- मुद्रित पृष्ठ
- 63
शब्दकोश प्रविष्टि
भूमि वा जग्गाजमिनबाहेक अन्य पदार्थ ।
उपयुक्त नभएको ठाउँ; अनुचित ठाउँ ।
अपात्र; कुपात्र; अयोग्य व्यक्ति ।
[सं.]
npbs2075-10-002404